+977(0)61-461554, 461938 | childrennepal95@gmail.com

News

Peace ways basic training for teachers

चिल्ड्रेन नेपालको आयोजनामा पोखरा ८ मा अबस्थित श्री राम आधारभुत विध्यालयमा शिक्षकको निम्ति शान्तिका उपाय (Alternatives to Violence (peace ways ) training )सम्बन्धि २ दिने(२०७५/१२/१० र ११) तालिममा सहभागीहरु गतिविधिमा सक्रिय हुँदै ,साथमा पोखरा ८ का वडा अध्यक्ष ज्यु बाट शुभकामना मन्तव्य राख्नु हुँदै र अन्तमा सहभागीहरुलाइ प्रमाणपत्र बितरण पछी कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेल सरले तालिमपछि ब्यबहारिक जिबनलाई सुख मय बनाउन यो तालिम अत्यन्तै उपयोगी बन्ने छ भन्ने कुरा मा जोड दिनु भएको थियो ! १४ जना सहभागी उक्त कार्यक्रममा समय ब्यबस्थापन गरि सक्रिय सहभागीता जनाउने सम्पुर्ण शिक्षक मेडमहरुमा धन्यवाद !
सहजीकरण बरिस्ठ कार्यक्रम अधिकृत तथा सहजकर्ता शारदा शर्मा र रमेश सुवेदी
साथमा सुनिता तिमिल्सिना